परशुरामधाममा माधेसक्रान्ति मेलाको चहलपहल शुरु

bimbonline बिम्ब अनलाइन
२०८१ पुष २९ १४:२१ बजे

डडेल्धुरा। डडेल्धुरा जिल्लाको  परशुराम नगरालीका वार्ड न. ५ परिगाँउको महाकाली नदी किनारामा रहेको परशुरामधाममा वर्षेनि माधे सँक्रान्तिको मेला लाग्ने गरेको छ।

सुदूरश्चिमका नौवाट जिल्ला र भारतका उत्तरप्रदेश, उत्तराखण्ड, हिमालञ्चल प्रदेश वाट व्यापारी तथा भक्तजनहरु यसमेलामा  सहभागीहुन आउने गरेको सुक्रमहताले विम्व अनलानइलाई वताएका छन। 

मेलामा स-साना खुद्रा पसल अस्थायी टहरा वनाए आ-आफ्ना व्यापारीक सामाग्री विक्रि वितरण गर्ने गरेका छन। अहिले विभिन्न ठाउँ वाट भक्तजन तथा दर्शालुहरु मेलास्थलमा आउनेक्रम शुरु भएको हुदा मेलामा चहलहल शुरु भएको छ। भोलि माघेसँक्रान्ती भएको हुदा विहानै श्रध्दालुहरु  महाकाली नदीमा स्नान गरेर आ- आफ्नो गन्तव्यतिर फर्किने  गरेको छन। 


२०८१ पुष २९ १४:२१ बजे

प्रतिक्रिया