धनगढीमा खैरो हेरोइनसहित एक युवक पक्राउ

bimbonline बिम्ब अनलाइन
२०८१ असोज २९ १२:०४ बजे

धनगढी। धनगढीमा खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन्।धनगढी उपमहानगरपालिका-७ मनेहराबाट सोही ठाउँ बस्ने २९ वर्षीय प्रकाश राना खैरो हेरोइनसहित पक्राउ परेका हुन्।

रानालाई १ सय ८० मिलिग्राम लागूऔषध (खैरो हेरोइन)सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले सोमवार पक्राउ गरेको जनाएको छ।




२०८१ असोज २९ १२:०४ बजे

प्रतिक्रिया