पाकिस्तानी सेनाको ट्रक दुर्घटना परी ९ जनाको मृत्यु

पाकिस्तानी सेनाको ट्रक दुर्घटना परी ९ जनाको मृत्यु

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ ६ १२:४७ बजे
पाकिस्तानी सेनाको ट्रक दुर्घटना

काठमाडौं। पाकिस्तान प्रशासित कस्मिरमा सैन्य ट्रक सडकबाट ५ सय मिटर तल खस्दा ९ जना सेनाको घटनास्थलमै  ज्यान गएको छ । दुर्घटनामा परी  अन्य ४  जना घाइते भएका छन्।

डन अनलाइनका अनुसार ड्युटीमा रहेका सेनाको गाडी दुर्घटनामा परेको हो । घाइतेहरुको रावलपिन्डीस्थित सैन्य अस्पतालमा उपचार भइरहेको छ।

२०७९ भदौ ६ १२:४७ बजे

प्रतिक्रिया