फार्मेसी सहायकको लाइसेन्सको आवेदन खुल्ला

फार्मेसी सहायकको लाइसेन्सको आवेदन खुल्ला

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ ६ १२:२८ बजे
फार्मेसी सहायकको लाइसेन्सको आवेदन खुल्ला

काठमाडौं ।  नेपाल फार्मेसी परिषद्को २० औ नाम दर्ता परीक्षा (फार्मासिष्ट एवम् फार्मेसी सहायक) को लागी आवेदन फारम  खुल्ला गरेको छ ।   भाद्र ५  देखि २० गते बेलुका ५ बजे सम्म लागि फारम खुल्ला गरेको हो ।  

नाम दर्ता परीक्षाको लागी आवेदन फारम भर्दा गलत कागजात एवं सरोकार भन्दा बाहिरवाट आवेदन फारम भरेको खण्डमा त्यस्ता आवेदनहरु स्वत रद गरि कानुनी प्रक्रिया अगाडी बढाइने परिषदले जनाएको छ। 

२०७९ भदौ ६ १२:२८ बजे

प्रतिक्रिया