पहिरो खस्दा आज बिहान देखी वेशीसहर चामे सडक अवरुद्ध

पहिरो खस्दा आज बिहान देखी वेशीसहर चामे सडक अवरुद्ध

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ ६ ११:५६ बजे
चामे सडक अवरुद्ध

काठमाडौं । पहिरो खस्दा वेशीसहर चामे सडक अवरुद्ध  बनेको छ ।मनाङको नासो गाउँपालिका १ म्यार्दी भिरमा आज बिहान पहिरो खस्दा वेशीशहर चामे सडक खण्डमा आवागमन  बन्द भएका हो । 

 मनाङ प्रहरीका  अनुसार  पहिरो आज बिहान ७ बजे पहिरो खसेको र हटाउनको लागि समन्वय भइरहेको छ । 

२०७९ भदौ ६ ११:५६ बजे

प्रतिक्रिया