जोगवुडा। डडेल्धुरा जिल्लाको परशुराम नगरपालीकाको आजको वैठकमा उपस्थिति भएका व्यक्तिहरु विच कुटाकुट भएको छ।कुटपिट वाट वैठकका सदस्य सचिव एव प्रमुख प्रशासकिय अधिकृत कृष्णदेव जोशी घाइते भएककोले उहाँको जोगवुडा अस्पतालमा उपचार भइ रहेको बिम्व अनलाइनका सम्वादाता आशु भण्डारीले वताएका छन। काँग्रेस र माओवादी केन्द्र वाट प्रतिनिधित्व गर्ने नगरपालीकाका सदस्यहरु विच विगतमा पनि विवाद हातपात भएको भिडियोहरु वाहिर आएका थिए। विस्तृत जानकारी आउन वाकी रहेको छ।
प्रतिक्रिया