डडेल्धुरा सहित पहाडी जिल्लामा हिमपात शुरु

bimbonline बिम्ब अनलाइन
२०८० माघ १८ १४:२३ बजे

डडेल्धुरा। हिजो राती देखिको वर्षा र चिसोका कारण डडेल्धुराको साहुखर्क  हगुल्डे  सदरमुकामको वागवजार तुफानडाडा स्याउले  र वैतडीको सतवाज खोड्पे, श्रीभावरमा वर्षा सँग हिमपात शुरु भएको छ।त्यसैगरी दार्चुला,  वझाङ अछाम डोटी र वाजुराको उच्च हिमाली तथा पहाडी भागमा  हिमपात शुरु भइ अन्नवाली लाई फाइदा पुग्ने भएकोले किसानहरु खुशि भएका छन।

हिमपातको कारण सडक अवरुध्द हुन सक्ने तथा सडक दुर्धटना वढ्ने सम्भावना रहेका हुदा यात्रामा निस्कीनु पुर्व सडक तथा यातायातको अवस्थाका वारेमा वुझेर मात्र यात्रा गर्नहुन  यातायात व्यवशायी तेज वहादुर ऐरले वताएका छन।


२०८० माघ १८ १४:२३ बजे

प्रतिक्रिया