उच्च अदालतका न्यायाधीशहरुको सपथ

bimbonline बिम्ब अनलाइन
२०८० पुष २४ ०८:३१ बजे

काठमाण्डौ।  उच्च अदालतका हालै नियुक्त ३९ जना न्यायाधीशहरुले  हिजो पद तथा गोपनियताको सपथ लिएका छन् । प्रधान न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको उपस्थितिमा न्यायाधीशहरुले उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौलासमक्ष पद तथा गोपनियताको सपथ लिएका हुन् । न्याय परिषद परिषद्को गत बिहीबार बसेको बैठकले उनीहरुलाई उच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।


२०८० पुष २४ ०८:३१ बजे

प्रतिक्रिया