धनगढी।
सायद म सानै भए
त्यो न्यानो आमाको अँगालोमा खेल्दै हुन्थ्ये
यो सँसार भन्दा टाढा जहाँ सधै खुशि रहने गर्दथे
नवोल्ने गुडिया सँग वोल्ने गर्थे
लडिवुढी र कुटिमुटी चिप्लेटि खेल्ने गर्थे
साना -साना कुरामा रुने गर्थे
सायद फर्किदैन अव त्यो मेरो वालपन
ति साना आखाँले ठुला सपना देख्दैन
टाढाको वाटो पनि देख्दैन
ठेस खाएमा आमा वुवा आउने गर्दथे
ललाई फकाई लिने गर्थे नरोऊ भन्ने गर्थे
तर अव आउदैन होला त्यो दिन फर्केर
वालपनमै डुवेर रमाउने गर्थे
सायद फर्किदैन अव त्यो मेरो वालपन
प्रतिक्रिया