उठ्नुपर्ने भो भन्ने गितको अडियो सार्वजनिक

bimbonline बिम्ब अनलाइन
२०८० पुष ११ १९:२३ बजे

दाङ्ग। रक्तिम साँस्कृतिक परिवारका पुर्व अध्यक्ष एव प्रगतिशिल सर्जन नारायण योगीको उठ्नुपर्ने भो भन्ने गितको  अडियोमा आज आफ्नो फेसवुक पेजमा पोष्ट गरी सार्वजिक  गरेका छन। निकट भविश्यमा भिडियो  पनि आउने कुरा नारायण योगीले वताएका छन।

गितका गायक नारायण योगी, समिर वि.क र गायिकामा दिलू फौजा,रितु पुनः को स्वर गितमा रहेको छ। गितको सँयोजन सौगात शायरले गरेका छन।जनवादी कलाकार नारायण योगीको उक्त गित सुनौ ,सुनाउ लाइक शेयर कमेण्ट गरी सहयोग गरी दिन योगीले स्रोताहरु लाई अनुरोध गरेका छन। युट्ववमा उक्त गित सुन्न र हेर्न सकिने छ। 


२०८० पुष ११ १९:२३ बजे

प्रतिक्रिया