कविता - पिता

bimbonline नारायण योगी
२०८० पुष ८ ०८:०० बजे
नारायण योगी

दाङ्ग।

पिताआकाश घरको छानो समाजको अगुवा

घरको धुरी खावो

युद्धमदैनाको रक्षाकवच

पिता एक नाम अनेक सफान

आस्थाको एक विम्वपिताआशाको केन्द्र 

आखाको नानी एक प्रकाशपुज

मैले थाहपाउनेलाई खीनै 

म पिताजी सँगनदिएर धेरै टाढा टाढापुगेको छु 

पिता एक स्वाभिमान, पिता एक पहिचान


आमाको कुरा धेरैले गरे

आमाको महिमा धैरेले सुनाए

पृथ्वीको कथा धेरैले सुनाए

धरतीको व्यथा धेरैले जनाए

तर धरतिको कुरा गर्दा आकाशको कुरा

एक दमथोरैले गरे 

आकाशशुन्य छ भने 

आकाश जगत आकाशहो भने कसै कसैले खिल्ली उडाए मजाकबनाए

म पनिकुनै बेलाकुहिराको कागबने 

पिताको सम्मानमा केहीभुलपनि गरे

पिताबिना यो संसार अधुरो छ 

अपुरो छ, अज्ञय छ, अन्जान छ, अनाथ छ 

दुर्बल छ, टुहुरो छ

र तपितालाई पुरापमा परमेश्वर भनियो 

त्यसैले आकाशअनन्त छ 

पिता धेरैबहकिदैनन् कर्तव्य बिर्सी 

मायावरमा डुलिहिड्नु पिताको बान्कीहो 

नयाँनयाँखोजमालम्कि रहनु पिताको एक जिज्ञासु चाहनाहो 

तब त पिता एक जिव एक रुप एक आकार एक प्रहार

एक कैलावट एक वनावट एक आहन एक चादत

त पिता विना शून्य छ धर्ती

पिता विना जेजर छ मतृत्व

सुनोछ संसार, विरानो छ गाउँ 

त्यसैले पितामाता, एक रथका 

दुई पांग्रा भनियो ।


२०८० पुष ८ ०८:०० बजे

प्रतिक्रिया