जिप दुर्धटनामा परी डडेल्धुरा निर्माण व्यवशायी सँधका महासचिव दान वहादुर ओलीको निधन दुइजना घाइते

bimbonline बिम्ब अनलाइन
२०८० पुष ४ २०:३८ बजे
हार्दिक श्रध्दाञ्जी

डडेल्धुरा। डडेल्धुरामा जिप दुर्घटना भएको छ। अमरगढी नगरपालिका–२ आइतबजार नजिक सुदूरपश्चिम प्रदेश ०४ ००१ च १८८ नम्बरको जिप दुर्घटना भएको हो।

 दुर्घटनाग्रत जिपमा  निर्माण व्यवशायी सँध डडेल्धुराका महासचिव दान वहादुर ओली समेत तिन जना सवार रहेका थिए।जिप दुर्धटनामा परी दान वहादुर ओलीको असामहिक निधन भएकोछ। चालक दिपक वुढाऐर गम्भिर धाइते भएहुदा डडेल्धुरा अस्पतालले धनगढी रिभर गरेका छन भन्ने अर्को एक जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको निर्माण व्यवशाय सँध डडेल्धुराका कार्यालय सचिव दिपक झुकाले वताएका छन। 

जिपमा सवार तिनै जना डडेल्धुरा सदरमुकाम वाट कामको सिलसिलामा वगरकोट हुदै रुपाल जाने क्रममा वागवजार- वगरकोट सडकको आइतवजार नजिक दुर्धटना भएको हो।

 


२०८० पुष ४ २०:३८ बजे

प्रतिक्रिया