गाजाका घाइतेले पानी सम्म पिउन पाउ्दैन्न इजरायलले गर्यो वन्द

bimbonline बिम्ब अनलाइन
२०८० कात्तिक ४ १८:३६ बजे

 गाजा क्षेत्रमा  इजरायल र हमास बीचको हिंसाको पछिल्लो आक्रमण अक्टोबर ७ मा सुरु भयो ।दुवै पक्षले आक्रमणलाई तीव्रता दिए । इजरायलले हवाई आक्रमणका साथै गाजामा पानी, बिजुली, इन्धन र अन्य आपूर्तिहरू बन्द गरेर बदला लियो ।यो युद्ध शुरुभएदेखि स्थानीयवासीले बिजुलीको अभाव व्यहोर्नुपरेको छ । पिउने पानी, खानेकुरा पनि अभाव हुँदै गएको छ ।

३ किलो पिठो पाउन ६ देखि आठ घण्टासम्म कुर्नुपरेको थियो ।त्यस्तै अर्का स्थानीयले आक्रमणका कारण बिस्थापितहरुको सङ्ख्या धेरै ठूलो रहेको र आफ्नो परिवार र आफन्तबाट मात्रै ३०५ जना रहेको बताए ।घाइतेहरूका लागि पानी लिन जाँदा पनि पानी नपाएको गुनासो छ ।सिन्ह्वा 

२०८० कात्तिक ४ १८:३६ बजे

प्रतिक्रिया