कैलाली वहुमुखी क्याम्पस धनगढीमा बिम्व अनलाइन गुरुप गठन

bimbonline बिम्ब अनलाइन
२०८० भदौ १७ १९:३६ बजे

धनगढी। कैलाली वहुमुखी क्याम्पस धनगढी कैलालीका कानुन सँकाय विधार्थीहरु माझ बिम्ब अनलाइन अध्यायन गुरुप  थानेश्वर  खातिको सँयोजकत्वमा नौ सदसीय गठन गरिएको छ। सदस्यहरुमा क्रमश राकेश भुल,अमृता विश्वकर्मा,आशा थारू,रुचि गुरधामी,मधुकर ओझा, टेक वहादुर साउद, वल वहादुर बाग र कल्पना ऐर रहेका छन।बिम्वअनलाइन गुरुपमा अन्य सँकायका विधार्थीहरु लाई क्रमश थप्दै जाने कुरा थानेश्वर खातीले वताएका छन।

बिम्व अनलाइनका प्रवन्धक निर्देशक लाल वहादुर जाग्रीले   अनलाइन पत्रकारीता र साहित्य,राजनिति र कानुनको अन्तरसम्वन्ध, विभिन्न विषयलाइ हेर्ने विश्वदृष्टिकोणका वारे सँक्षित कुरा राख्नु भयो। क्याम्पसमा विधार्थीहरुले पाठ्यपुस्तका साथ साथै दर्शन, माक्सवादी राजनिति साहित्य सृजना लगायका विविध विषयका पुस्तकहरु अध्यायन मनन चिन्तन गर्नु पर्ने हुन्छ भनि वताउनु भयो। नवप्रतिभाहरुले आफु लाई लागेको  लेख, कथा, कविता,सँस्मरण, गित गजल लेख्ने अभ्यास  गरेमा प्रत्येक व्यक्तिले लेखन र साहित्यमा विकास गर्ने र युवा विधार्थीले दुव्यशनि र कुसँस्कार वाट टाढा रहेनु पर्ने कुरा  वताउनु भयो।

अनलाइन गुरुपमा रहेका र  अन्य विधार्थीहरुका लेख रचनाहरु  नियमित बिम्व अनलाइनमा प्रकाशन प्रसारण हुने छन भन्ने समुह सदस्यहरुले नियमित पाठक भएर अनलाइनमा प्रकाशित विषयवस्तुहरु अध्यायन गरिने कुरा कल्पना ऐरले वताउनु भयो। कानुन सँकायका साथै अन्य सँकायमा पनि बिम्ब अनलाइन अध्यायन समुह गठन गर्ने कुरा राकेश भुलले वताएका छन।


२०८० भदौ १७ १९:३६ बजे

प्रतिक्रिया