२४ घन्टामा ८५२ जनालाई कोरोना संक्रमण

२४ घन्टामा ८५२ जनालाई कोरोना संक्रमण

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ १ १७:०६ बजे
कोरोना संक्रमण
काठमाडौं ।  नेपालमा पछिल्लो २४ घण्टामा थप ८५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।६ हजार ८८३ जनाको परीक्षणमा ८५२ जनामा संक्रमण पुष्टि भएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ३ हजार ८७६ जनाको पीसीआर परीक्षण गर्दा ५३१ जना र २ हजार ५०७ जनाको एन्टिजेन परीक्षण गर्दा ३२१ जनामा संक्रमण देखिएको  हो ।
योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ४६२ पुगेको छ । पछिल्लो २४ घण्टामा ३२८ जना संक्रमणमुक्त भएका छन् ।
२०७९ भदौ १ १७:०६ बजे

प्रतिक्रिया