रुसले युद्धमा मर्ने सैनिकको सङ्ख्या लुकायो

बीबीसी रसियन र स्वतन्त्र रुसी वेबसाइट मिडियाजोनाको सहकार्यमा गरिएको गणनामा रुसले युक्रेनमा अतिक्रमण सुरु गरेपछि रुसी पक्षबाट लडाइँमा सहभागी भएर ज्याउन गुमाउने २५,००० जनाभन्दा बढी लडाकुको पहिचान भएको छ

bimbonline बिम्ब अनलाइन
२०८० असार १२ ०९:०० बजे
काठमाडौँ । रुसले युद्धमा आफूले बेहोरेको क्षति लुकाएको पाइएको छ । बीबीसीको एक रिपोर्ट रुसले युद्धमा भएको क्षति लुकाएको खुलाएको हो । रुसले आफ्ना मरेका भनेका सैनिकहरूको वास्तविक सङ्ख्या लुकाएको बीबीसीले जनाएको छ ।

बीबीसी रसियन र स्वतन्त्र रुसी वेबसाइट मिडियाजोनाको सहकार्यमा गरिएको गणनामा रुसले युक्रेनमा अतिक्रमण सुरु गरेपछि रुसी पक्षबाट लडाइँमा सहभागी भएर ज्याउन गुमाउने २५,००० जनाभन्दा बढी लडाकुको पहिचान भएको छ। यो सङ्ख्या रुसले भन्ने गरेकोभन्दा निकै बढी हो।
२०८० असार १२ ०९:०० बजे

प्रतिक्रिया