बागलुङको बाङ्गेचौर र पर्वतको अदुवाबारी जोड्ने झोलुङ्गे पुल

bimbonline बिम्ब अनलाइन
२०८० असार ९ १०:३२ बजे
झोलुङ्गे पुल

बागलुङको बाङ्गेचौर र पर्वतको अदुवाबारी जोड्ने गरी कालीगण्डकी नदीमाथि निर्माण भएको झोलुङ्गे पुल । ५६७ मिटर लामो यो पुलमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गरेको छ । तस्बिर : डम्मर बुढा मगर/रासस

२०८० असार ९ १०:३२ बजे

प्रतिक्रिया