दैलेखको नारायण नगरपालिका भूर्तीमा अवस्थित पञ्चदेवल

bimbonline बिम्ब अनलाइन
२०८० असार ७ १०:५९ बजे

दैलेखको नारायण नगरपालिका–६, भूर्तीमा रहेको पञ्चदेवल जहाँ पच्चीस साना ठूला देवल रहेका छन् । यो विश्व सम्पदा सूचीमा सूचीकृत लागि सिफारिस समेत भएको छ । तस्बिर : सुरेश आचार्य/रासस

२०८० असार ७ १०:५९ बजे

प्रतिक्रिया