पोखरामा ड्रागन बोट रेस फेस्टिभल’काे अभ्यास

bimbonline बिम्ब अनलाइन
२०८० असार ७ १०:५८ बजे

नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजनामा यही असार ८ र ९ गते पोखरामा हुने नेपाल—चीन फ्रेण्डसीप ‘ड्रागन बोट रेस फेस्टिभल’का लागि बिहीबार बिहान फेवातालमा अभ्यास गरिँदै । दक्षिण एसियामै पहिलोपटक आयोजना गरिएको बोट रेसमा चीनको चार र नेपाली चार गरी आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् । तस्बिर: कृष्ण दवाडी/रासस

२०८० असार ७ १०:५८ बजे

प्रतिक्रिया