२००० भारुको नोट चलनचल्तीमा नल्याउने

bimbonline बिम्ब अनलाइन
२०८० ज्येष्ठ ६ ०९:०१ बजे

काठमाडौँ । भारतको केन्द्रीय बैंकले भारु २०००को नोटलाई चलनचल्तीमा नल्याउने  भएको छ । भारतीय रिजर्ब बैंक (आरबीआई)का अनुसार यो नोट बैध हुनेछ, तर ३० सेप्टेम्बरसम्म आफ्नो बैंक खाता जम्मा गर्न सकिनेछ ।

साथै बैंकको कुनै पनि शाखामा गएर आफ्नो नोट बदल्न पाइनेछ । यो सुविधा एक पटकमा २० हजार भारुसम्म २ हजारको नोट बदल्न पाइनेछ । नोट बदल्दा अतिरिक्त शुल्क लाग्ने छैन । बीबीसी हिन्दीका अनुसार आरबीआईले अब नयाँ २००० भारुको नोट जारी गर्ने छैन ।

२०८० ज्येष्ठ ६ ०९:०१ बजे

प्रतिक्रिया