पूर्वगृहमन्त्री राम वहादुर थापा बादलका सुरक्षा सल्लाहकार पक्राउ

bimbonline बिम्ब अनलाइन
२०८० वैशाख १९ ११:५४ बजे
इन्द्रजित राइ

 काठमाण्डौ।     नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका छन् । 

ललितपुरको सुनाकोठीबाट उनलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको अभियोग छ । उनका वारे थप अनुसन्धान भइरहेको कुरा ललितपुर प्रहरीले जनाएको छ।

 

२०८० वैशाख १९ ११:५४ बजे

प्रतिक्रिया