वीर अस्पतालको पुरानो भवनको छत भत्किँदा ४ जना घाइते

bimbonline बिम्ब अनलाइन
२०८० वैशाख १७ १५:१९ बजे

काठमाडौँ । काठमाडौँ वीर अस्पतालमा पुरानो भवनको छत भत्किँदा ४ जना घाइते भएका छन् ।

पुरानो भवनको छतबाट इँटा लगायतका वस्तु खस्दा लागेर ४ जना घाइते भएका प्रहरीले जनाएको छ । चारै जनाको वीर अस्पतालमा नै उपचार भइरहेको प्हरीले जनाएको छ ।

 

२०८० वैशाख १७ १५:१९ बजे

प्रतिक्रिया