नेपालको खराब ब्याटिङ : कतारलाई १५७ रनकाे लक्ष्य

bimbonline बिम्ब अनलाइन
२०८० वैशाख १४ १२:३४ बजे

काठमाडौँ । जारी एसीसी प्रिमियर कप क्रिकेट अन्तरगत आज भएको खेलमा नेपालले कतारलाई  १५८ रनको  लक्ष्य दिएको छ ।  

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निकै खराब प्रदर्शन गर्‍यो । लगातार विकेट गुमाएको नेपालले ४०‌‍.३ ओभरमा सबै विकेटमा सबै विकेट गुमाएर १५७ रन  जोडेको हो ।

आजको खेल जिते नेपाल समूह ए को समूह विजेता बन्ने छ । नेपालले यसअघि नै सेमिफाइन्लमा प्रवेश गरिसकेको छ । 

२०८० वैशाख १४ १२:३४ बजे

प्रतिक्रिया