काठमाडौँ । बाँकको भेरी अस्पताल नेपालगन्जमा कोभिड भाइरस सङ्क्रमणबाटमा एक जनाको ज्यान गएको छ । राप्तीसोनारी गाउँपालिका–२ का ८६ वर्षीय वृद्धको उपचारका क्रममा आज मृत्यु भएको भेरी अस्पताल जनाएको छ।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई भेरी अस्पताल लगिएको थियो । उनलाई यही वैशाख १ गते कोभिड सङ्क्रमण पुष्टि भएको थियो । बिरामीलाई गत एक हप्तादेखि उपचारमा राखिएको र उनलाई दमको पनि समस्या रहेको थियो ।
प्रतिक्रिया