काठमाडौँ । एसीसी प्रिमियर लिगको पहिलो खेलमा नेपालले जितका लागि २३६ रनको लक्ष्य पाएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको मलेसियाले ९ विकेट क्षतिमा २३५ रन जोडेको हो ।
नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले समान ३–३ विकेट लिएपछि मलेसिया मध्यम स्कोरमा समेटिएको हो ।
प्रतिक्रिया