सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा भ्रष्टाचार भएको अख्तियारको ठहर

bimbonline बिम्ब अनलाइन
२०८० वैशाख ३ १६:०९ बजे
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद

काठमाडौँ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा भ्रष्टाचार भएको ठहर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा भ्रष्टाचार भएको ठहर गर्दै ९ जनाविरुद्ध मुद्दा दाय गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलसहित सिडिई, इन्जिनियरिङ्ग मार्केटिंग कन्सर्न, मेपटेक विल्डिंग सर्भिसेस , परामर्शदाता वास्तुशिल्प एसोसिएट्ससहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 

२०८० वैशाख ३ १६:०९ बजे

प्रतिक्रिया