काठमाडौँ । आजबाट नयाँ शैक्षिक सत्र सुरु भएको छ । आजदेखि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका २७ हजार ८१२ सामुदायिक विद्यालयमा ‘समयमै भर्ना, समयमै ज्ञानस गुणस्तरीय शिक्षा सबैको अभियान’ भन्ने नाराका साथ वैशाख १५ गतेसम्मलाई विद्यार्थी भर्ना अभियान सञ्चालन गरिरहेको छ ।
तीन तहको सरकारले संयुक्त रुपमा विद्यालय बाहिर भएका विद्यार्थीलाई विद्यालयमा ल्याउनको लागि भर्ना अभियान सञ्चालन गरिरहेको हो।
प्रतिक्रिया