कोरोना निरन्तर बढ्न थालेपछि -अब मास्क नलाए पाँच सय जरिबाना

कोरोना निरन्तर बढ्न थालेपछि -अब मास्क नलाए पाँच सय जरिबाना

bimbonline बिम्ब अनलाइन
२०७९ साउन २७ ०७:५९ बजे
कोरोना

काठमाडौं । छिमेकी देश भारतमा कोरोना संक्रमण हुनेको संख्या दिनानुदिन बढ्दै गएको छ । भारतमा यसरी  कोरोना  बढ्दै गएपछि स्वास्थ्य सम्बन्धी कडा प्रवधान ल्याइन लागेका छन् । यस्तै भारत सरकारले सबैलाई मास्कलगाउननिर्देशनदिँदै माक्स नलगाउनेलाई ५ सय जरिवानातोकेको छ ।

त्यहाँ कोरोना संक्रमण बढेपछि दिल्ली सरकारले सबै सार्वजनिक स्थानमामास्कअनिवार्य गर्दै मास्कनलगाउनेलाई जरिवानातोकेको हो ।

निजी कारमा यात्रागर्नेहरूले पनिमास्कअनिवार्य लगाउनुपर्ने नियमदिल्ली सरकारले निर्धारण गरेकोछ ।दिल्लीमा पछिल्लो २४ घण्टामा २ हजार १सय ४६ संक्रमित भेटिएका थिएभने ८ जनाको मृत्यु भएको छ ।

२०७९ साउन २७ ०७:५९ बजे

प्रतिक्रिया