शुभकामना

bimbonline करन दयाल
२०७९ चैत्र १६ ०८:४१ बजे
शुभकामना छ देशका हाेनहार सबुत युबा हरूलाई।
सम्मान छ यी क्रिकेटर शक्तिशाली याैद्वा  हरूलाई।
अहिले देशैभरि गुन्जमान आवाजहरू दन्किरहेकाेछ
बधाई तथा स्वागत भएकाेछ क्रिकेटर युबाहरूलाई।

शुभकामनाका गहकिला शब्दहरू गुन्जिरहेका छन।
एकाएक क्रिकेटरकाे प्रशंसा जनताले गरिरहेकाछन।
देशलाई बिश्वकप खेलमा ब्लुकलरकाे जर्सिमा
चम्किने र राम्राे प्रदर्शन हुने आवाज आइरहेका छन।

युबाहरूकाे  हाैसला बुलन्द छ गन्तब्यमा पुग्नेछन।
तेजगतिकाे रफ्तारमाछन युबाहरू गन्तव्य चुम्नेछन।
देशका निर्णयात्मक शक्ति भनेकाे युबा शक्ति हाे
 याे देशयुबाहरूकाे हाे संकेत दिएकाछन।


केन्द्र सरकार र राज्य सरकारबाट पुरस्कृत हुनेपक्का छ।
यसरी नै देशकाे मानसम्मान सबैतहमा हुने जमर्काे हुने छ।
क्रिकेटको माध्यमबाट युबाहरूकाे जाेस जागिसकेकाेछ।
गिद्वेनजर लाउनेकाे आखा फुट्नेछ अगाज भइसकेकाे छ।

जसरी क्रिकेटको माध्यमबाट युबाहरू जागिसकेका छन।
त्यसैगरि युबापिडिहरूले देश जिताउन हातेमालाे गर्नेछन।
देशकाे स्वाभिमान लाइ सिखरमा पुर्याउनु युबाहरू तयारछन।
ज्वारभाटाँ झै छालमाथि छाल बनेर युबाहरू उर्लिएका छन।

देशकाे परिस्थिति लाई युबाहरूले नियालेर हेर्न अनिवार्य छ।
देश बचाउनु देशलाई माेडल बनाउन युबाहरूकाे जिम्मानैछ।
कठिन परिस्थिति शीत जुधेर पनि देशउच्च बनाउनु छ।
 देशका नागरिक समाज देशकाे हितकाे लागि  बनाउन छ।





२०७९ चैत्र १६ ०८:४१ बजे

प्रतिक्रिया