पछिल्लो २४ घण्टामा ३४ जनामा कोरोना संक्रमण पुष्टि

bimbonline बिम्ब अनलाइन
२०७९ चैत्र १५ १७:२१ बजे
कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार एक हजार ३ सय ३० जनामा गरिएको परीक्षणमा ३४ जनामा कोरोना संक्रमण देखिएको  स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

यसअघि १३ चैतमा ६९ जनामा र १४ चैतमा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

२०७९ चैत्र १५ १७:२१ बजे

प्रतिक्रिया