भक्तपुरमा तास खेलिरहेका अवस्थामा ५ जना पक्राउ

भक्तपुरमा तास खेलिरहेका अवस्थामा ५ जना पक्राउ

bimbonline बिम्ब अनलाइन
२०७९ साउन २६ १४:४२ बजे
पक्राउ

काठमाडौं ।   भक्तपुरमा तास  खेलिरहेको  अवस्थामा ५ जना पक्राउ परेका छन् ।   भक्तपुरनगरपालिका–९ भाने चोकस्थित धन बहादुर राईको टहरामा तास खेलिरहेको अवस्थामा उनिहरुलाई  पक्राउ गरिएको प्रहरीले  जनाएकोछ ।

उनीहरूलाई बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ  । प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६० हजार १ सय रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

२०७९ साउन २६ १४:४२ बजे

प्रतिक्रिया