कविता-राष्टृपति

bimbonline करन दयाल
२०७९ फागुन १५ ११:५८ बजे

पार्टीहरूमा कलहको तिब्र सृजना भएको छ।

रास्ट्रपति बनाउनुमा निकै प्रतिस्पर्धा चलेकोछ।

पार्टीहरूले आफ्नो हित पक्षको रास्ट्रपतिको

माग जोडदार रूपमा गरिरहेका देखिएको छ।


पार्टीहरू हो रास्ट्रपति देशको लागि हुनु पर्छ।

रास्ट्रको शान्ति र सुरक्षाको जिम्मेवार लिनुपर्छ।

पार्टीहरूको प्रतिस्पर्धाले बनेको रास्ट्रपति .?

देश जन्ताको रास्ट्रपति होइन पार्टीको मात्र हुन्छ ।


पार्टीहरूको कलहले बनेको रास्ट्रपतिको भरछैन।

त्यो रास्ट्रपति देश जनताको हितको छ भन्ने होइन।

किनकि देश र जनताको के मतलव आफ्नो कमाई

मात्रै फोकस पार्ने हिसाब हुन्छ जनपक्षको होईन।


रास्ट्रपति  निस्वार्थि समाज सेवि हुनुपर्छ।

त्यसले रास्ट्र र रास्ट्रियताको लागि नतमस्तक हुनुपर्छ ।

देश र जनताको लागि घरपरिवार भन्दा पनि नजिकको

साइनो लाग्ने घरपरिवारको जेस्टपुत्रको काम गर्नु पर्छ।



 रास्ट्रियताको पक्षमा काम गर्ने ब्यक्तिको निकै प्रशँसा हुन्छ।

त्यस्तो ब्यक्तिलाई जनताले कहिलै हार्नदिन्न जिताउनु हुन्छ।

त्यस्ता ब्यक्तित्वको नाम रास्ट्रको छोरो भनेर देश जनताले

भनिदिने मात्रै होईन रास्ट्रको इतिहासको पन्नामा नाम लेखिन्छ।

२०७९ फागुन १५ ११:५८ बजे

प्रतिक्रिया