प्रतिनिधिसभाबाट दुईवटा विधेयक पारित

प्रतिनिधिसभाबाट दुईवटा विधेयक पारित

bimbonline बिम्ब अनलाइन
२०७९ साउन २५ १६:११ बजे
विधेयक पारित

काठमाडौं । प्रतिनिधिसभाले दुईवटा विधेयक पारित गरेको छ । बुधबार बसेको बैठकले राष्ट्रिय सभाको सन्देशसहितको तथ्यांक विधेयक २०७८ र शपथसम्बन्धी विधेयक २०७९ लाई पारित गरेको हो

उक्त विधेयक पारित गरिनुअघि दफावार छलफल भएको थियो । दफावार छलफलपछि सभामुख अग्निप्रसाद सापकोटाले दुवै विधयेकलाई निर्णयार्थ प्रस्तुत गरेका थिए । बैठकले दुवै विधेयक बहुमतले पारित गरेको सभामुख सापकोटाले जानकारी दिए ।

२०७९ साउन २५ १६:११ बजे

प्रतिक्रिया