काठमाण्डौ । नेपाल बार एशोसिएशन स्वतन्त्र, सक्षम तथा उत्तरदायी न्यायपालिका, विधिको शासन, लोकतन्त्र र मानवअधिकार प्रति पूर्ण प्रतिवद्ध एब दृढतापूर्वक क्रियाशिल रही आएको वताएको छ । सोही क्रममा एशोसिएशनले कानून व्यवसायी महिलाहरुको ३० औं राष्ट्रिय सम्मेलन र केन्द्रीय कार्यकारिणी परिषद्को ४८ औं बैठक संयुक्त रुपमा मधेश प्रदेशको वीरगञ्ज, पर्सामा मिति २०७९ फागुन १२ देखि १४ गतेसम्म ‘‘पेशागत उत्कृष्टता हाम्रो प्रतिवद्धता’’ भन्ने मूल नाराकासाथ आयोजना गरेको व्यहोरा जनाएको छ।
अतः मधेश प्रदेशको पर्सा जिल्ला
बीरगञ्जमा तय गरिएको कार्यक्रममा उल्लेख्य कानून व्यवसायीलाई सहभागी हुन केन्द्रिय वारका महासचिव अधिवक्ता अन्जिता खनाल
ले सवै कानुन व्यवशाययिहरु लाइ विज्ञप्ति मार्फत
आग्रह गर्नु भएको छ।
प्रतिक्रिया