राष्ट्रिय सभा उपाध्यक्षमा उर्मिला अर्यालको उम्मेदवारी, निर्विरोध निर्वाचित हुने सम्भावना

bimbonline बिम्ब अनलाइन
२०७९ माघ २२ १४:२० बजे
राष्ट्रिय सभा उपाध्यक्षमा उर्मिला अर्यालको उम्मेदवारी

काठमाडौं ।  राष्ट्रिय सभाको उपाध्यक्षमा सत्तागठबन्धको तर्फबाट नेकपा माओवादी केन्द्रकी उर्मिला अर्यालको उम्मेदवारी दर्ता भएको छ ।

सत्तारुढ गठबन्धनका साझा उम्मेदवार अर्यालको अर्यालको प्रस्तावकमा नारायणकाजी श्रेष्ठ र देवेन्द्र दाहाल र खिमलाल देवकोटा समर्थक रहेका छन् ।

नेपाली कांग्रेसले पनि उम्मेदवारी नदिने निर्णय गरेका कारण अर्याल निर्विरोध निर्वाचित हुने सम्भावना छ । नेपाली कांग्रेसको आज बसेको बैठकले उम्मेदवारी नदिने निणर्य गरेको हो । 

२०७९ माघ २२ १४:२० बजे

प्रतिक्रिया