रविलाई न्याय माग्दै जुम्लामा एक युवकले गरे आत्मदाहको प्रयास

bimbonline बिम्ब अनलाइन
२०७९ माघ १९ १६:४४ बजे
आत्मदाह

 काठमाडौं । जुम्लामा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । रवि लामिछानेलाई न्याय दिनुपर्ने भन्दै  उनले आत्मादाहको प्रयास गरेका हुन् । 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ड्राइभरको रुपमा कार्यरत ४० वर्षीय गोकर्ण कार्कीले आफ्नै शरीरमा आगो लगाउने प्रयास गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालय अगाडि शरीरमा पेट्रोल छर्किएका उनले लाइटर पार्ने प्रयास गर्दै गर्दा प्रहरीले उद्धार गरेको हो।

२०७९ माघ १९ १६:४४ बजे

प्रतिक्रिया