एसइइ परीक्षा चैत्र १७ गतेबाट

bimbonline डम्मर धामी
२०७९ माघ १४ ०७:५७ बजे

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० काे परीक्षा तालीका सार्वजनिक गरेको छ । माध्यमिक शिक्षा परिषद २०७९ परीक्षा तालीका सार्वजनिक गरेको हो । माध्यमिक शिक्षा  परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले आज परीक्षा तालीका सार्वजनिक गरेको हो । 

परीक्षा तालीका अनुसार कक्षा १० एसइइको परीक्षा चैत्र १७ गतेबाट सञ्चालन हुने भएका छन् । परीक्षा चैत्र १७ गते देखी २९ गते सम्म हुने भएका छन् । 

No description available.

२०७९ माघ १४ ०७:५७ बजे

प्रतिक्रिया