प्रहरी प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक पोखरेललाई

bimbonline बिम्ब अनलाइन
२०७९ माघ १० ०९:४८ बजे
प्रहरी प्रवक्ता

काठमाडौं ।  नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक (डिआइजी) पोषराज पोखरेललाई  पाएका छन् । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले महानिरीक्षकको सचिवालयमा कार्यरत प्रहरी नायब महानिरीक्षक पोखरेललाई सोमबार केन्द्रीय प्रवक्ताको जिम्मेवारी  पाएका हुन् । 

यसअघिका प्रवक्ता टेकप्रसाद राई लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङ सरुवा भएपछि प्रहरी नायब महानिरीक्षक पोखरेललाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

२०७९ माघ १० ०९:४८ बजे

प्रतिक्रिया