नेकपा(मशाल) सँगठन विस्तारमा

bimbonline बिम्ब अनलाइन
२०७९ माघ ९ १७:५८ बजे
झण्डा

आज नेपाल कम्युनिस्ट पार्टी (मशाल) जिल्ला समिति नवलपुर अन्तरगत गैडाकोटमा नगर स्तरीय भेला सम्पन्न भयो । जिल्ला सम्मेलन पछिको यो भेलाले. परिवर्तनलाई नगर सेक्रेटरीमा चयन गरेको छ । सबै वार्डहरूमा सङ्गठन विस्तार गर्ने योजना पारित गर्दै यस अगाडि गठन भएका वार्डहरूमा आवश्यकतानुसार पुनर्गठन गर्न सकिने , विभिन्न सामाजिक कार्यहरूमा आफ्नो उपस्थिति जनाउने , सफल बनाउन प्रयत्न गर्ने, विकास कार्यमा हुने भष्ट्राचार ,अनियमितताको रेकर्ड सङ्कलन गर्ने, गाउँ घरमा हुने दुर्व्यसनी हटाउन र नयाँ जनवादी व्यवस्थाको लागि चेतना उठाउन प्रचार गर्दै सङ्गठन विस्तार कार्यक्रम रहेको कुरा नेकपा (मशाल) नगर कमिटी सेक्रेटरी परिवर्तन ले एक विज्ञप्ति निकाली जनाएका छन्।

२०७९ माघ ९ १७:५८ बजे

प्रतिक्रिया