ओलीसँग जम्का भेट भयो वार्ता गर्न मन लाग्दै भनेर सोधे ओलीले लाग्छ भने फोन गरौँ भने तर फोन आएन - झलनाथ खनाल

ओलीसँग जम्का भेट भयो वार्ता गर्न मन लाग्दै भनेर सोधे ओलीले लाग्छ भने फोन गरौँ भने तर फोन आएन - झलनाथ खनाल

bimbonline बिम्ब अनलाइन
२०७९ साउन २३ १८:४६ बजे
झलनाथ खनाल

काठमाडौं ।  एकीकृत समाजवादी  पार्टीका  बरिष्ठ नेता झलनाथ खनालले अहिले नेपालको  राजनीतिक  जटिलता र अस्थिर बनेको बताएका छन् ।  उनले  अहिले को समयमा  कसैसँग कसैले तालमेल नगरेर  अगाडि बड्ने  अवस्था  नरहेको बताएका छन् ।  उनले  नेपालमा  अहिले  नेकपा  एमाले र पाँच दलीय  गठबन्ध र राजनीतिक पार्टी रहेको बताएका छन् ।

उनले प्राइम यच डि को  अन्तर्वार्तामा  गठबन्धनमा रहेका कम्युनिस्टहरू एक  भएर जाने काय चलिरहेको बताएका छन् ।  उनले  अब बन्ने  त्यो शक्ति  तेस्रो  शक्ति हुने बताएका छन् । उनले  अहिलेको सरकारमा  भएका  सबै  पार्टीहरूले आफ आफ्नो सम्मान खोज्ने बताएका छन् । उनले एकता बद्ध भएर जानु छ भने  चाँडैनै गठबन्धनभित्र    तालमेलका कुरा टुङ्गो लगाउनु पर्ने बताएका छन् ।  उनले एकीकृत समाजवादी अहिले यती सिट चाहियो भनेर  नहुने उनले बताएका छन् । साथै उनले स्थानीय  तहको निर्वाचनको  परिणाम अबको आधार हुन सक्ने बताएका छन् । 

खनालले  सरकारमा एमाले सँग भएपनि  साझा  चुनावी  घोषणा बन्न नसक्ने बताएका छन् । तर  जुन(जुन  पार्टी सँग साझा घोषणा बन्न सक्छ  तिनीहर सँग भने साझा  घोषणा पत्र बन्ने  बताएका छन् ।  उनले सबै वामहरु एकजुट  भएर जान आफूले  प्रस्ताव राखेको तर एमाले सकारात्मक  नभएको बताएका छन् ।  उनले एमाले एक्लै हिड्‌न खोजेकाले एमाले सकिन्न बाटोमा लागेको  बताएका छन् । उनले नेकपा एमालेका धेरै कार्यकर्ताहरूको  राजनीतिक भविष्य  धरापमा  रहेको  बताउँदै भने  एमाले अध्यक्ष ओलीको  राजनीतिक  भविष्य रोक्किसकेको छ ।  तर उनले  ्एमाले सँग हुने सहकार्यलाई इन्कार  गर्न  नसकिने  बताएका छन् । साथै एमाले अध्यक्ष ओली सँग भेट भएको आफूले वार्ता गर्न मन लाग्दै  भनेर सोधेको तर   ओलीले लाग्छ भने  फोनमा  गरौँ  भने  तर  फोन  आएन तर ओलीले  उल्टै व्यङ्ग गरेको  बताएका छन् ।

उनले  अबको निर्वाचन  पछि  अहिले एमाले  ठुलो  पार्टी भए पनि  अबको  निर्वाचन  पछि फुच्चे पार्टी हुने  बताएका छन् । तर नेपाली कांग्रेस सँग भने सय प्रतिशत विश्वास पनि  नभएको  सय प्रतिशत अविश्वास पनि नभएको बताएका छन् ।  

२०७९ साउन २३ १८:४६ बजे

प्रतिक्रिया