पोखरा विमान दुर्घटना : तिनजनाको जीवितै उद्धार

bimbonline बिम्ब अनलाइन
२०७९ माघ १ १३:५४ बजे
पोखरा विमान दुर्घटना

काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको ९एनएएनसी एटीआरको दुर्घटनाग्रस्त जहाजबाट तीनजनाको जीवितै उद्धार गरिएको छ ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले तीनजनाको जीवितै उद्धार गरिएको  जनाएका छन्।  उनिहरुलाई अस्पताल लगिएको जनाइको छ । 

आज बिहान १० बजेर ३३ मिनेटमा काठमाडौंबाट पोखराका लागि उडेको ९एनएएनसी एटीआर जहाज दुर्घटनामा परेको हो । विमान विमान चालक दलका सदस्य सहित ७२ जना सवार रहेका थिए । 

२०७९ माघ १ १३:५४ बजे

प्रतिक्रिया