नक्सा पास नगरी बनाएको संरचना २४ घण्टाभित्र हटाउन नर्भिक अस्पताललाई मेयर बालेनको २४ घण्टे निर्देशन

नक्सा पास नगरी बनाएको संरचना २४ घण्टाभित्र हटाउन नर्भिक अस्पताललाई मेयर बालेनको २४ घण्टे निर्देशन

bimbonline बिम्ब अनलाइन
२०७९ साउन २३ १६:२२ बजे
मेयर बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नर्भिक अस्पताललाई सरकारसँग लिजमा लिएको जग्गामा नक्सा पास नगरी बनाएको संरचना २४ घण्टाभित्र हटाउन आदेश दिएको छ ।

अस्पतालले बनाएको उक्त संरचना सरकारसँग भएको सम्झौताविपरीत भएकोले २४ घण्टाभित्र हटाउन निर्देशन दिइएको अन्यथा नियमअनुसार कारबाही हुने चेतावनीसमेत महानगरले दिएको छ ।


२०७९ साउन २३ १६:२२ बजे

प्रतिक्रिया