पोखरा विमान दुर्घटना : जहाजमा ३ बालबालिका पनि थिए

bimbonline बिम्ब अनलाइन
२०७९ माघ १ १२:५९ बजे
पोखरा विमान दुर्घटना

काठमाडौं । पोखराको खोंचमा दुर्घटना भएको विमानमा ७२ जना सवार रहेका थिए ।

जसमा ११ जना विदेशी नागरीक र ३ बालबालिका रहेका छन् । अहिले सम्म ३५ जनाको शव भेटीएको छ । थप उद्धार कार्य जारी छ ।

२०७९ माघ १ १२:५९ बजे

प्रतिक्रिया