उद्धारको निरीक्षण गर्न त्रिभुवन विमानस्थलको कन्ट्रोल रुममा प्रधानमन्त्री प्रचण्ड

गृहमन्त्री रबि लामिछाने पनि विमानस्थल पुगे

bimbonline बिम्ब अनलाइन
२०७९ माघ १ १२:४५ बजे
प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (एटीसी) पुगेका छन् ।  प्रधामन्त्री पोखरामा भएको विमान दुर्घटनाको वस्तुस्थित बुझ्न विमानस्थलको आपतकालीन उद्धार केन्द्र र एयर ट्राफिक कन्ट्रोल रुममा गएर आफैं हेर्न गएका हुन् । 

‘प्रधानमन्त्री आफैंले उद्धार तथा प्राविधिक कुरा बुझ्न विमानस्थल हिँडेका उनको सचिवालयले जनाएको छ ।   प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषदको आकस्मिक बैठक समेत बोलाइसकेका छन् । गृहमन्त्री रबि लामिछाने पनि विमानस्थल पुगेका छन् ।


२०७९ माघ १ १२:४५ बजे

प्रतिक्रिया