पोखराको नयाँ विमानस्थलमा डेमो उडान गरेकै जहाज दुर्घटनामा

bimbonline बिम्ब अनलाइन
२०७९ माघ १ १२:३४ बजे
विमान दुर्घटना

काठमाडौं । पोखरामा आइतबार दुर्घटनामा परेको ९एन(एएनसी जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अवतरण गरेको जहाज पनि हो । नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा  पुस ७ गते डेमो उडान भएको थियो । 

२२ डिसेम्बरका दिन पोखराको पुरानो विमानस्थलबाट नयाँ विमानस्थलमा डेमो उडान यसै विमानले गरेको थियो ।जहाज दुर्घटनाको कारण अझै नखुलेको छैन् ।

२०७९ माघ १ १२:३४ बजे

प्रतिक्रिया