ब्रेकिङ न्युज : पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

bimbonline बिम्ब अनलाइन
२०७९ माघ १ ११:३२ बजे
विमान दुर्घटना

काठमाडौं । पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएको छ । पोखरा विमानस्थलबाट नजिकै रहेको सेती खोचमा जहाज दुर्घटनामा परेको हो । 

कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले दुर्घटना भएको सूचना आएको र अस्पताल र एम्बुलेन्स हाई अलर्टमा राख्न भनेको बताए । दुर्घटनाबारे थप खुल्न बाँकी रहेको छ । 

२०७९ माघ १ ११:३२ बजे

प्रतिक्रिया