बिम्ब अनलाइनले परशुराम मेलाको प्रत्यक्ष प्रसारण गर्ने

bimbonline बिम्ब अनलाइन
२०७९ पुष ३० १९:५८ बजे
परशुराम मेला

काठमाडौं । डडेल्धुरा जिल्लामा रहेको प्रसिद्ध धाम परशुराम धाममा माघ १ गते लाग्ने मेलाको प्रत्यक्ष प्रसारण हुने भएको छ ।  बिम्ब अनलाइनले मेलाको प्रत्यक्ष प्रसारण गर्ने भएको  हो ।

२०७९ साल माघ १ गते डडेल्धुरा जिल्लाको परशुराम नगरपालिकाकाे वडा न.५ परिगाउँ महाकाली किनारामा रहेको पौराणिक काल देखि हुँदै आएको परशुराम मेलामा प्रत्यक्ष सहभागी हुन नसक्ने, आजको समयमा देश विदेशमा रहेका , मेलामा भौतिक रुपमा उपस्थिति हुन नसक्ने नेपालीहरूको इच्छा र चाहनालाई मध्यनजर राखी बिम्ब अनलाइनले २०७९ साल माघ १ गते बिहान ८:०० वजे देखि परशुराम मेलाको मेलास्थल बाट लाइभ  गर्न लागेको  अनलाइनका प्रबन्ध निर्देशक लाल बहादुर जाग्रीले  बताएका छन् । 

२०७९ पुष ३० १९:५८ बजे

प्रतिक्रिया