राष्ट्रपति भण्डारीद्धारा सिंहदरबार पश्चिम गेट अगाडि रहेको पृथ्वीनारायणको शालिकमा माल्यार्पण

bimbonline बिम्ब अनलाइन
२०७९ पुष २७ १३:२५ बजे
पृथ्वीनारायणको शालिक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको शालिकमा मल्यार्पण  गर्नुभएको छ ।  राष्ट्रपति भण्डारीले आज बिहान सिंहदरबार पश्चिम गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नुभएको हो ।


पृथ्वी जयन्तीको अवसरमा सरकारले आज सार्वजनिक विदासमेत दिएको छ । आज पुस २७ गते पृथ्वी नारायण शाहको जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ । कार्यक्रममा उल्लेख्य संख्यामा सर्वसाधारण सहभागी रहेको थियो । 


२०७९ पुष २७ १३:२५ बजे

प्रतिक्रिया