एसएस राजामौलीको फिल्म आरआरआर 'गोल्डेन ग्लोब अवार्ड' हात पार्न सफल

bimbonline बिम्ब अनलाइन
२०७९ पुष २७ १२:५१ बजे
गोल्डेन ग्लोब अवार्ड

काठमाडौं । एसएस राजामौलीको फिल्म 'आरआरआर'ले 'गोल्डेन ग्लोब अवार्ड'मा उपलब्धि हासिल गरेको छ । फिल्मको 'नाटुनाट' गीतले कार्यक्रममा उत्कृष्ट मौलिक गीतको अवार्ड  हात पारेको हो । यो अवार्ड अमेरीकामा चलिरहेको छ । 

फिल्म आरआरआर अहिले ओस्कर दौडमा पनि रहेको छ । राजामौली आफ्ना सह–कलाकारहरू राम चरण तेज र जूनियर एनटीआरसँग गोल्डेन ग्लोब अवार्डमा पुगेका हुन् । 

२०७९ पुष २७ १२:५१ बजे

प्रतिक्रिया