हिन्दुराष्ट्रको माग गर्दै पैदल यात्रा

हिन्दुराष्ट्रको माग गर्दै पैदल यात्रा

bimbonline बिम्ब अनलाइन
२०७९ साउन २३ १४:१७ बजे
हिन्दुराष्ट्र

 काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट नेपाल सनातन धर्म संस्कृति संगठनले सनातन हिन्दुराष्ट्रको माग गर्दै पैदल यात्राको आयोजना गरेको छ ।

काठमाडौँको मैतिदेवि मन्दिरबाट सुरु गरिएको सो पैदलयात्रा पशुपतिनाथ मन्दिरसम्म पुगेर समापन गरिएको थियो । नेपालाई  हिन्दु राष्ट्र  घोषणा गर्नु राष्ट्रिय प्रजातन्त्र पार्टीको  मुल राजनीतिक एजेण्डा  रहेको छ ।  





२०७९ साउन २३ १४:१७ बजे

प्रतिक्रिया